×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

कर्णाली प्रदेश अस्पताल संघ मातहत  जाँदैन : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश अस्पताल संघ मातहत  जाँदैन : मुख्यमन्त्री शाही

जेठ ६, २०७८

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णली प्रदेश अस्पताल सुर्खेतलाई संघ मातहत जान नदिइने बताएका छन् । प्रदेश सरकारअन्तर्गतको प्रदेश अस्पताललाई संघीय सरकार मातहत लैजाने भनी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको समाचारले प्रदेश सरकारको ध्यानाकर्षण भएको बताउँदै उनले भने ,“यो संघीय सरकारको निर्णय होइन, यदि त्यसो हो भने त्यो अपरिपक्व निर्णय हो ।”

सबै पढ्नुहोस