मछिन्द्रले खुमलटारलाई हरायो
जेठ १, २०८०काठमाडौं- शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सोमबार भएको खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले एफसी खुमलटारलाई ३–० ले पराजित गरेको छ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रका लागि ओलावाले अफिजले २ गोल गरे भने अन्द्रेस नियाले १ गोल गरेका हुन् । खेलको ४२ औं मिनेटमा ओलावाले अफिजको असिस्टमा आन्द्रेस नियाले गोल गर्दै पहिलो हाफमा १&nda
सबै पढ्नुहोस