हिमालय एअरलाइन्सले बालबालिकाहरुलाई सहयोग
बैशाख २९, २०८०काठमाडौं- हिमालय एअरलाइन्सले नेपाली बालबालिकाको शैक्षिक गतिबिधिमा सहयोग गरेको छ । प्रयास नेपालसँगको ‘क्युमेप टुवार्डस एजुकेशन’ मार्फत् आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै सातौं वर्षसम्म पनि सहयोग जारी राखेको बताइएको छ । प्रयास नेपालमा आयोजित कार्यक्रममा शैक्षिक सत्र २०८० का लागि बालबालिकालाई पाठ्यपुस्तक, नोटबुक, रजिष्टर, क्यालकुट
सबै पढ्नुहोस