४ लाख ८६ हजार नक्कली रुपैयाँसहित दुई जना पक्राउ
बैशाख २१, २०८०काठमाडौं- नक्कली नेपाली नोटसहित वीरगंज महानगरपालिका-१६ बाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई जनालाई १ हजार दरको ४ सय ५० थान र ५ सय दरको ७२ थान गरी जम्मा ४ लाख ८६ हजार नक्कली रुपैयाँसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका-१२ मधुवनी बस्ने ३४ वर्षीय आनन्द बर्दन सिंह र बारा परवानीपुर गाउँपालिका-३ बस्ने ३६ वर्षीय ओम प्रकाश साह रहेका छन
सबै पढ्नुहोस