×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

काठमाडौं महानगरपालिका ले माग्यो नगर प्रहरी

काठमाडौं महानगरपालिका ले माग्यो नगर प्रहरी

ब‌ैशाख २०, २०८०

काठमाडौं-  काठमाडौं महानगरपालिकाले नगर प्रहरी माग गरेको छ। महानगरले एक सय जना नगर प्रहरी जवान माग गरेको हो। महानगरले गत चैत १७ मा गृह मन्त्रालयमार्फत प्राप्त वैकल्पिक सूचीमा रहेकाहरूलाई पनि नगर प्रहरी बनाउन सकिने बताएको छ। खुलातर्फ नेपाल प्रहरीका तर्फबाट २४ जवान र सशस्त्र प्रहरी तर्फबाट १४ जवान राखिनेछ। प्राप्त सूचीको योग्यता क्रमका आधारमा करार नियुक्ति दिइने महानगरले जनाएको छ।

सबै पढ्नुहोस