×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

अपार्टमेन्ट निर्माण गर्दा आसपासका घरहरू भासिए

अपार्टमेन्ट निर्माण गर्दा आसपासका घरहरू भासिए

चैत २५, २०७९

काठमाडौं- ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट निर्माण गर्दा आसपासका घरहरू भासिएका छन्। गएराति २-३ बजेतिर निर्माणाधीन समिट अपार्टमेन्टसँगै जोडिएका घरहरू भासिएको  सानेपामा चौधरी समूहको स्वामित्वमा रहेको अपार्टमेन्ट बनाउन खन्दा घरहरु भाँसिएका र भत्किएका हुन्। स्थानीयका अनुसार २ वटा घर पूर्ण रूपमा भत्किएका छन्। भने अन्य घर जोखिममा परेका छन्।  

सबै पढ्नुहोस