महानगरको टोलीलाई सुकुम्बासीहरूले फर्काइदिए
चैत २४, २०७९काठमाडौँ - काठमाडौँ महानगरपालिकाले गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन खोजेपछि त्यहाँका बासिन्दा आन्दोलित भएका छन् । गैरीगाउँको वाग्मती करिडोरस्थित सुकुम्बासी बस्ती हटाउन शुक्रबार डोजरसहित नगर प्रहरी लिएर गएको महानगरको टोलीलाई सुकुम्बासीहरूले फर्काइदिएका छन् । संरचना हटाउन महानगरले बल प्रयोग गर्न खोजेपछि उनीहरूले नाराबाजी गर्दै टायर बाल
सबै पढ्नुहोस