पुनर्जन्म लिन्छन् भनेका पास्टर उठेनन् र दुई वर्षपछि गरियो अन्तिम संस्कार
चैत २४, २०७९काठमाडौं- दक्षिण अफ्रिकाका पास्टर सिभा मुडेको मृत्यु सन् २०२१ मा भएको थियो तर मुर्दाघरमा लगभग ६०० दिन बिताएपछि उनको अन्तिम संस्कार गत महिना मात्रै गरिएको छ । यसो गर्नुको एउटा रोचक कारण छ । उनका परिवार र मण्डलीलाई उनी पुनः ब्युँझिन्छन् कि भन्ने आशा थियो तसर्थ यतिका दिनदेखि उनको अन्तिम संस्कार गरिएको थिएन । उत्तरी जोहान्सबर्गस्थित द मिराकल सेन्टरका संस्थापक शिभा मुड्लीको मृत्यु सन् २०२१ अगस्ट १५ मा भएको थियो । यद्यपि,
सबै पढ्नुहोस