आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस, आपसमा प्रेम भाव साटेर मनाइँदै
फाल्गुण २, २०७९काठमाडौँ- आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यस दिन प्रेम गर्ने जोडीहरूले आपसमा प्रेम भाव साटेर मनाउँदै छन् । खास गरी युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गरेका छन् । सप्ताहव्यापी मनाइने प्रणय दिवसको विशिष्ट खालको इतिहास छ । रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले
सबै पढ्नुहोस