गृहमन्त्री रास्वपाले पाउने सहमति छ : ओली
माघ १९, २०७९काठमाडौँ- सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले नै पाउनुपर्ने बताएका छन् । शक्ति बाँडफाँटका क्रममा गृह मन्त्रालय रास्वपालाई दिने सहमति भइसकेकाले अहिले पनि सोही सहमति कायम हुनुपर्ने ओलीको भनाइ छ । ‘पहिला रविजी गृह मन्त्री हुनुभयो । गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको हो । अब
सबै पढ्नुहोस