क्यानका सात केन्द्रीय सदस्यहरुले कार्यसम्पादन समितिको राजीनामाको माग
माघ १५, २०७९काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)का सात केन्द्रीय सदस्यहरुले कार्यसम्पादन समितिको राजीनामा माग गरेका छन् । क्यानका केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, सञ्जयराज सिंह, दाउन अन्सारी, अमितवीर पाण्डे, करण महतरा क्षेत्री, धर्मराज गिरी र छुम्बी लामाले आइतबार नेपाली टी–२० लिगको पत्रकार सम्मलेन कार्यसम्पादन समितिमा रहेका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाह
सबै पढ्नुहोस