नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध
माघ ३, २०७९काठमाडौँ- देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्ड लाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको हो । उपभोक्ताहरूले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमएस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरू समस्यामा परेका छन् । टेलिकमको आधिका
सबै पढ्नुहोस