विमान दुर्घटना : पहिचान भएका शव आफन्तलाई बुझाइँदै
माघ २, २०७९काठमाडौँ- पोखरामा आइतबार भएको यति एअरलायन्सको विमान दुर्घटनास्थलमा आज पनि खोजी र उद्धारको काम भइरहेको छ । विमानमा रहेका ७२ जनामध्ये अझै चार जनाको अवस्था अज्ञात रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए । सेती नदीको अप्ठ्यारो खोँचमा विमान दुर्घटना भएकाले उद्धारमा समस्या भएको छ । हिजो बेलुकी अबेरसम्म खोजी गर्दा पनि चार जनाको अवस्था थाहा हु
सबै पढ्नुहोस