प्रधानमन्त्रीका सबै कार्यक्रम स्थगित
माघ १, २०७९काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारका लागि तय भएका आफ्ना सबै औपचारिक कार्यक्रम स्थगित गरेका छन् । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि त्यसबारे छलफलमा केन्द्रित भएका प्रचण्डले बाँकी सबै कार्यक्रम स्थगित गरेको उनको सचिवालयले जनाएको छ । आइतबार मन्त्रालय भागबन्डा लगायतका विषयमा सत्ता साझेदार दलहरूका बीचमा छलफल गर्ने तय भएको
सबै पढ्नुहोस