विनोद चौधरीले खरिद गरे श्रीलंकाको आठौँ ठूलो बैंक
मङ्सिर २६, २०७९काठमाडौँ- नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले आर्थिक संकटले ग्रस्त श्रीलंकामा आठौँ सबैभन्दा ठूलो बैंक खरिद गरेका छन् । यसभन्दा अगाडि उनले सन् २००१ मा इन्डियन होटल्स कर्पोरेसन लिमिटेड (आईएचसीएल)सँगको संयुक्त उपक्रम (जेभी) मा चर्चित ताज समुद्र कोलम्बोमा चौधरीले महत्वपूर्ण लगानी गरेका थिए । नेपालको चौधरी ग्रुपले स
सबै पढ्नुहोस