×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

धनगढीमा गोली चल्यो

धनगढीमा गोली चल्यो

पुस ५, २०७९

काठमाडौं- धनगढी उपमहानगरपालिका–९ शिवरामनगर टोलमा गोली चलेको छ। शिवरामनगर टोलमा आज मंगलबार बिहान २ः४५ मा गोली चलेको हो। स्थानीय प्रजापति विष्टको घरमा चोरी गर्न आएका समूहको प्रतिकार गर्न खोज्दा चोरहरूले गोली प्रहार गरेको विष्टले बताएका छन्। गोली लागेर विष्ट सामान्य घाइते भएका छन् भने स्थानीयको घरबाट चोरहरूले अटो रिक्साका चार व्याट्री चोरेर लगेका छन्।

सबै पढ्नुहोस