नवौँ राष्ट्रिय खेलकुद : १ सय २८ पदकसहित आर्मी क्लब शीर्ष स्थानमा कायमै
कार्तिक १, २०७९काठमाडौं- गण्डकी प्रदेशमा चलिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबको पदकमा अग्रता कायमै रहेको छ । अहिलेसम्म आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्य पदकसहित कुल १ सय २८ पदक जितेको छ । दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले २३ स्वर्ण, १७ रजत र २५ कास्य पदकसहित ६५ पदक जितेको छ । अर्को विभागीय टिम एपीएफले १६ स्वर्ण, २५ रजत र ३३
सबै पढ्नुहोस