विदेशी विनिमय दर : कुन मुद्राको भाउ कति ?
असोज ३१, २०७९काठमाडौं- नेपाल राष्ट्र बैंकले आज सोमबारको विदेशी विनिमय दरभाउ तोकेको छ । जसअनुसार अष्ट्रेलियन डलर १ को खरिद दर ८१ रुपैयाँ ४७ पैसा र बिक्री दर ८१ रुपैयाँ ८४ पैसामा आइपुगेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२ रुपैयाँ ७ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिद दर १२७ रुपैयाँ ८० पैसा तथा बिक्री दर १२८ रुपैयाँ ३९ पैसा तोकिएको छ ।
सबै पढ्नुहोस