समानुपातिकको बन्दसूचीमा भएका ४३९ जनालाई जरिवाना
असोज ३१, २०७९काठमाडौँ- समानुपातिकको बन्दसूचीमा भएका ४३९ ले जरिवाना बुझाउनपर्ने भएको छ । आगामी मंसिर ४ मा हुने आम निर्वाचनको समानुपातिक बन्द सूचीमा समावेश भएका ४ सय ३९ जनाले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको हो । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका त्यस्ता ४३९ उ
सबै पढ्नुहोस