सेवा प्रवाह चुस्त बनाउन उपप्रमुखको छड्के अनुगमन
भदौ ३, २०७९विराटनगर- विराटनगर महानगरपालिकाले मातहतका कार्यालयहरूको अनुगमनलाई तीव्रता दिएको छ । कार्यालयमा कर्मचारी नभेटिने, भेटिए पनि छिटोछरितो रूपमा काम नगर्ने जनगुनासो आएपछि महानगरले अनुगमनलाई तीव्रता दिएको हो । महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले बिहीबार वडा कार्यालय र शिक्षा महाशाखाको अनुगमन गरिन् । उपप्रमुख कार्कीले ७ र ८ नम्बर वडा कार्यालयको अनुगमन
सबै पढ्नुहोस