मस्जिदमा प्रार्थनाको समयमा विस्फोट हुँदा २० जनाको मृत्यु
भदौ २, २०७९अफगानिस्तान- अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा शक्तिशाली हमला भएको छ । बुधबार सन्ध्याकालीन प्रार्थनाको समयमा भएको उक्त हमलामा धेरै मानिसहरू मृत्यु भएको आशङ्का गरिएको छ । विस्फोटमा धेरै हताहती भएको जनाए पनि प्रहरीले वास्तविक संख्या उल्लेख गरेको छैन । अलजजिराले भने विस्फोटमा २० जनाको मृत्यु भएको जनाएको छ ।मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । शक्ति
सबै पढ्नुहोस