होटेलमा युवक-युवती मृत भेटिए
साउन ३१, २०७९काठमाडौँ- रुपन्देहीको बुटवलस्थित एक होटेलमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन् । तिनाउपारी फूलबारीचोकस्थित कारीकोट होटेलको कोठामा उनीहरू मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीका अनुसार धादिङ घर भएका अन्दाजी ३५३६ वर्षका सीताराम भुजेल र पहिचान स्पष्ट नखुलेकी अञ्दाजी २५ वर्षीया युवती मृत फेलापरेका हुन् ।
सबै पढ्नुहोस