‘प्रकाश’ भन्दा राम्रो सोच नपाएका कारण नै काम नगरेको हुँ :अभिनेता प्रदीप खड्का
साउन ३१, २०७९काठमाडौँ- साउन महिना अभिनेता प्रदीप खड्काको लागि राम्रो रह्यो । ‘प्रेमगीत ३’को भारत रिलिज र ‘प्रकाश’मा निर्वाह गरेको चरित्रले प्रदीपलाई चर्चाको शिखरमा पुर्यायो । लकडाउनपछि मिडियामा नझुल्किएका प्रदीप साउन यता भने लाइमलाइटमा छन् । ‘प्रेमगीत ३’को चर्चाले भदौ १० मा रिलिज हुने ‘प्रकाश’लाई छायाँमा पारेपनि प्रदीप ‘प्रकाश’ कै लागि खटिरहेका छन
सबै पढ्नुहोस