संसदमा प्रदीप ज्ञवालीको प्रश्न : पेट्रोलियम पदार्थको मूल्य किन घटेन ?
साउन २२, २०७९काठमाडौं - नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले यही साउन महीनामा दुई-दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको आरोप लगाउनुभयो। सांसद ज्ञवालीले भन्नुभयो ‘‘भारतीय आयल निगमले दुई पटक मूल्य घटाएर पठायो। ३१ रुपैयाँ घटाउँदा पनि ने पालमा नघटाउने यो कहाँको न्याय हो ? सरकारले तत्काल प
सबै पढ्नुहोस