साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई
साउन २१, २०७९काठमाडौं - साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधि आयोजक भारतले जितेको छ । भारतको भुवनेश्वरमा शुक्रबार राति भएको फाइनल खेलमा भारतले बंगलादेशलाई अतिरिक्त समयमा ५–२ गोलले हरायो । भारतको जितमा गुर्किरात सिंहले चार गोल गर्नुभयो । अर्को गोल हिमान्सु जान्ग्राले गर्नुभयो । बंगलादशेका मोहमद रोजन र शाहीम मियाले एक एक गोल फर्काएनुभयो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बारबरीमा सकिएपछि अतिरिक्त समयमा भारतले ती
सबै पढ्नुहोस