एकैदिन थपिए ४५६ कोरोना सङ्क्रमित, सर्तकता अपनाउन आग्रह
साउन ६, २०७९काठमाडौं- नेपालमा थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको दुई हजार १६८ पीसीआर परीक्षणमा ३८४ जना र एक हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ८० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ३०८ जना निको भएका छन्
सबै पढ्नुहोस