एसपीपीका सन्दर्भमा सदनलाई जानकारी दिन सरकारलाई सभामुखको निर्देशन
साउन ५, २०७९काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीका सन्दर्भमा नेपाल सरकारको निर्णय र कार्यान्वयनको अवस्थाबारे संसद्लाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन् । सभामुखले सापकोटाले ‘एसपीपीका सन्दर्भमा नेपाल सरकारको निर्णय र कार्यन्वयनको अवस्थाबारे सदनलाई जानकारी गराउन रुलिङ गरेका हुन् । बिहिबारको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्ने संसदहरूले एसप
सबै पढ्नुहोस