आगामी मौद्रिक नीतिबारे गभर्नरसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ
असार ३०, २०७९काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मौद्रिक नीतिबारे राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग ब्रिफिङ लिएका छन् ।जनार्दन शर्माको राजीनामापछि अर्थमन्त्रीको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवाले व्यापार घाटा बाह्य क्षेत्रमा देखिएको दबाब लगायत विषयमा अर्थ मन्त्रालयका प्रतिनिधिसहित गभर्नर अधिकारीसँग छलफल गरेका हुन् । छलफलमा गभर्नर अधिकारीले
सबै पढ्नुहोस