मेहन्दी स्वास्थ्यका लागि फाइदाजनक छैन : प्राध्यापक डा. सन्जिना भट्टराई
असार ३०, २०७९साउने संक्रान्ति पर्व सुरु भएसँगै महिलाहरुमा मेहन्दी र हरियो चुरा लगाउने चलन छ । साउन महिना सुरु भएपछि महिलाहरुका हातमा हरियो चुरा र मेहन्दी देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् भने अविवाहित युवतीले राम्रो वर प्राप्त होस् भनेर हरियो चुरा र मेहन्दी लगाउने प्रचलन छ । प्राचिन किंवदन्ती अनुसार मेहन्दी, हरियो चुरा र वर्त बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ । विवाहित महिलाले यसर
सबै पढ्नुहोस