दुई दिन भयो सदाशिवमले तेल हाल्न पालो पर्खिएको
असार २०, २०७९दाङ- दाङको लमही नगरपालिका–५ वयलडाँडामा गएराती टेम्पोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय राजकुमारी चौधरी रहेकी छिन् । टेम्पोको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा चौराहा अस्पताल बुटवलमा आज बिहान पौने ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । लमहीबाट गढवातर्फ जाँदै गरेको रा १
सबै पढ्नुहोस