नेशनल फिल्म स्कुलको उद्घाटन, राजेश हमाल गेष्ट लेक्चर
असार १९, २०७९काठमाडौं- काठमाडौंस्थित चावहिलमा नेशनल फिल्म तथा टीभी स्कुल सञ्चालनमा ल्याइएको छ । अभिनेता राजेश हमाल र मोडल नीति शाह आइतबार सो स्कुलको उद्घाटन गरेका छन् । उनीहरूलाई उद्घाटनमा र उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र अभिनेतता पुष्प खड्काले सहयोग गरेका थिए । उद्घाटन कार्यक्रममा स्कुलमा फिल्मका सम्पूर्ण विधा र व्यक्तित्व विकाससम्बन्धी अध्यापन गर
सबै पढ्नुहोस