×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

बबरमहलमा कार सडकमा पल्टियो, तीन जना घाइते, एकको अवस्था गम्भीर

बबरमहलमा कार सडकमा पल्टियो, तीन जना घाइते, एकको अवस्था गम्भीर

असार १९, २०७९

काठमाडाैँ- बबरमहलमा भएको कार दुर्घटनामा तीन जना घाइते भएका छन् । तीव्र गतिमा कुदाइएको कार आज बिहान सडकमा पल्टेको हो । कार चालक भक्तपुर कमलविनायकका २५ वर्षीय विकाश बुढाथोकी, कारमा सवार स्थानीय २७ वर्षीय जिनी चौरसिया र रामेछाप घर भई हाल कमलविनायक बस्ने २१ वर्षीय जीवन गिरी घाइते भएका छन् । घाइते सबैको सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ । उनीहरूमध्ये गिरीको

सबै पढ्नुहोस