अस्ट्रेलियाले गर्यो नेपाली विद्यार्थीलाई भिसामा कडाइ
असार १९, २०७९काठमाडौँ- नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययनको प्रमुख गन्तव्य अस्ट्रेलिया हो । तर, यहाँको भिसामा भने कडाइ गरिएको छ । यसअघिसम्म निवेदन दिएका विद्यार्थीमध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए भने अहिले १० प्रतिशतमात्र पाउने गरेका छन् । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेकाअनुसार नेपालबाट अस्ट्रेलियाको भिसाका लागि औसतमा
सबै पढ्नुहोस