नेपालले आज ओन्टारियोसँग खेल्दै
असार १७, २०७९काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार क्यानडाको स्थानीय क्लबसँग अभ्यास खेल खेल्दैछ । घरेलु टोलीसँगको एकदिवसीय सिरिजका लागि क्यानडामा रहेको नेपालले आज ओन्टारियोविरुद्ध अभ्यास खेल खेल्नेछ । खेल नेपाली समयअनुसार राति ८: ४५ बजे सुरु हुनेछ । ओन्टारियो नेपालका पूर्व राष्ट्रिय क्रिकेटर नरेश बुढाऐरको कप्तानीमा मैदान उत्रने छन् । यस पछि नेपालले क्यानडाक
सबै पढ्नुहोस