बिहेकै दिन दुलहीले छोरा जन्माएपछि…
असार १६, २०७९एजेन्सी- बिवाहकै दिन दुलहीले बच्चा जन्माएपछि विवाह नै रद्ध गर्नुपरेको छ । यो घटना हो स्कटल्याण्डको स्टर्लिङ्शायरको । यहाँ दुलहीले विवाहकै दिन नै बच्चालाई जन्म दिएपछि निकै हंगामा भएको र दुवै जोडीले निकै दुःख खेप्नुपरेको थियो । यो घटनापछि विवाहमा उपस्थित सबै पाहुना पनि फर्किनु परेको थियो । समाचार ऐजेन्सीका अनुसार बेहुली पहिले नै गर्भवती रहेको र बच्चा जन्माउने सम
सबै पढ्नुहोस