न्यु डायमन्ड भलिबल : पुलिसको लगातार दोस्रो जित
असार १५, २०७९काठमाडौं- न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित बहुउदेस्यीय कभर्डहलमा बुधबार सम्पन्न पहिलो खेलमा पुलिसले परोपकार महिला होस्टेललाई २५-६, २५-६, २५-११ ले पराजित गर्यो । राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका अधिकांश सेटका खेलाडीविना पुलिसले सहज जित पाएको हो । ल
सबै पढ्नुहोस