‘महापुरुष’ पछि ‘लू’को निर्देशन गर्दै निर्देशक प्रदीप भट्टराई
असार १२, २०७९निर्देशक प्रदीप भट्टराई आफ्नो करिअरको चौथो फिल्म ‘महापुरुष’को छायांकनमा व्यस्त छन् । अघिल्ला तीनै वटा फिल्म हिट दिएर व्यापारिक रुपमा सफल निर्देशकको कोटामा गनिएका प्रदीपले मह जोडीलाई लिएर ‘महापुरुष’ बनाइरहेका छन् ।‘महापुरुष’ पछि ‘लू’को निर्देशन गर्दै प्रदीप उनी, यो फिल्मपछि ‘लू’ नामक फिल्म निर्देशन गर्न पनि तम्सिएका छन् । कारो फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको निर
सबै पढ्नुहोस