नवनियुक्त ५ मन्त्रीहरूले लिए सपथ, कार्यभार आजैबाट सम्हाल्ने
असार १३, २०७९काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन्। नेकपा एकीकृत समाजवादीबाट नियुक्त भएका ४ मन्त्री र १ राज्यमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर, सहरी विकास मन
सबै पढ्नुहोस