‘१२ वर्षीया बालिकालाई फकाए, जंगलमा लगेर बलात्कार गरे’
असार १३, २०७९पाल्पा- १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा रिप्दिकोट गाउँपालिका–६ वाङ्गसुरुङ बस्ने ३१ वर्षीय भक्त बहादुर झेडी मगर रहेका छन्। १२ वर्षीया बालिकालाई गत मंगलबार साँझ स्थानीय वाङ्गसुरुङ सामुदायिक जंगलमा ललाई फकाई लगेर बलात्कार गरेको प्रहरीले दाबी गरेको छ। ईलाका प्रहरी कार्यालय मुझुङले मगरलाई सोमबार पक्राउ गरेको हो
सबै पढ्नुहोस