ब्लड क्यान्सरले जीवन र मृत्यु संग संघर्ष गरिरहेका ६१ बर्षिय पुरान बहादुर परियारको जीवन बचाइदिन परिवारको अनुरोध
असार १४, २०७९चितवन- धादिङ्ग जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा न. १ निवासी ६१ वर्षका अत्यन्त गरीब पुरान बहादुर दमाईको ब्लड क्यान्सर रोगले जीवन र मृत्यु संग संघर्ष गरिरहेका छन्। उनको उपचारका लागि लाखौँ रकम आवश्यक पर्ने हुदाँ जीवन रक्षाको अपिल गरिएको छ । बृद्ध उनको पारिवारमा आम्दानीको कुनै स्रोत नभएको र उनको उपचार खर्चको लागि लाखौँ रकम लाग्ने डाक्टरले बताएको हुदा य
सबै पढ्नुहोस