गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
असार १४, २०७९काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सडक ढलानमा दुई लाख ६१ हजार ८५५ रुपैयाँ ९० पैसा नोक्सान पुर्याएको भन्दै अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार ओमसतिया गाउँपालिका-४ मटेरिया गाउँको मुख
सबै पढ्नुहोस