×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद्काे बैठक

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद्काे बैठक

असार १४, २०७९

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्काे आकस्मिक बैठक बाेलाएका छन् । बैठक दिउँसाे ३ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने एक मन्त्रीले बताएका छन् । बैठकमा नियमित एजेन्डाबारे छलफल हुने बताइएकाे छ । सत्ता साझेदार दल नेकपा [एकीकृत] समाजवादीका ४ नयाँ मन्त्रीहरूले आजकाे बैठकमा पहिलाे सहभागिता जनाउँदैछन् ।

सबै पढ्नुहोस