कैलालीका ५५ विपन्न विद्यार्थीलाई सांसद केपीले नि:शुल्क पढाउने
जेठ २, २०८३काठमाडौं - प्रतिनिधिसभा सदस्य (सांसद) एवं युवा नेता केपी खनालले आफ्नो निर्वाचन क्षेत्र कैलाली क्षेत्र नं. २ का ५५ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिमा उच्च शिक्षा पढाउने घोषणा गरेका छन्। हालै प्रकाशित सेकेन्डरी एजुकेसन एक्जामिनेसन (SEE) मा उत्तीर्ण भएका तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई प्लस टु (+२) अध्ययनका लागि उनले 'MP Scholarship Program' सार्वजनिक गर
सबै पढ्नुहोस