वामपन्थी दलहरूले आफ्नो शक्तिमा ठूलो क्षति बेहोरेको शंकर पोखरेलको टिप्पणी
जेठ २८, २०७९काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका वामपन्थी दलहरूले आफ्नो शक्तिमा ठूलो क्षति बेहोरेको टिप्पणी गरेका छन् । आज शनिबार एमालेबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रले विगतमा हासिल गरेकोभन्दा केही सिट संख्या बढाउने बाहेक अन्य प्रगति नग
सबै पढ्नुहोस