नेपाल र कुवेतबीचको खेल : युवा खेलाडीको परीक्षा
जेठ २८, २०७९काठमाडाैँ- एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ए को दोस्रो खेलमा आज नेपालले आयोजक कुवेतसँग खेल्दैछ । खेल कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा स्थानीय समय अनुसार राति ७ः१५ मा (नेपाली १० बजे) सुरु हुने भएकाे हाे । काठमाडाैँ । एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ए को दोस्रो खेलमा आज नेपालले आयोजक कुवेतसँग खेल्दैछ । खेल कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा स्थानीय सम
सबै पढ्नुहोस