कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, १४औँ महाधिवेशनमा पेस गरिने तीन प्रस्ताव पारित
मङ्सिर २३, २०७८काठमाडौँ - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले भोलि शुक्रवारदेखि सुरु हुन लागेको काँग्रेसको १४औँ महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदन पारित गरेको छ । बैठकले महामन्त्रीको साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्षको लेखासम्बन्धी प्रतिवेदन र नीति तथा अनुसन्धानसम्बन्धी प्रतिवेदनलाई पारित गरेको हो । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको महासमिति बैठकपछि विधान स
सबै पढ्नुहोस