सभापतिको दाबी कायमै रहेको शेखर र प्रकाशमानको भनाइ
मङ्सिर २३, २०७८काठमाडौँ- नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका नेपाली कांग्रेसका नेताहरू प्रकाशमान सिंह र डा शेखर कोइरालाले उम्मेदवारको दाबीमा कायमै रहेको बताएका छन् । संस्थापन इतर पक्षबाट सहमति गरी सभापतिमा एक जना मात्र उम्मेदवार बनाउने कोसिस भइरहँदा दुवै जनाले आफ्नो दाबी कायमै रहेको बताएका छन् । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले सभापतिमा कोइरालाले दाबी छोडेको भन
सबै पढ्नुहोस