×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी वेस्ट ह्यामसँग पराजित

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी वेस्ट ह्यामसँग पराजित

मङ्सिर १९, २०७८

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी वेस्ट ह्यामसँग ३–२ गोलले पराजित भएको छ । वेस्ट ह्यामले दुई पटक पछि परेको अवस्थालाई उल्टाउँदै चेल्सीलाई हराएको हो । घरेलु मैदानमा वेस्ट ह्यामले अन्तिम समयमा निर्णायक गोल गर्यो । चेल्सीले खेलको २८ औँ मिनेटमा थियागो सिल्भाको गोलमा अग्रता लिएको थियो । वेस्ट ह्यामले ४० औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । वेस्ट ह्यामका म्यानुएल लान्जिनीले पेनाल्टीमा गोल गरे ।

सबै पढ्नुहोस