मेस्सी र एमबाप्पे चम्किएपछि पीएसजीको सानदार जित
मङ्सिर २२, २०७८काठमाडौँ - लियोनल मेस्सी र केलियन एमबाप्पे चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबलमा सानदार जित निकालेको छ । मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा पीएसजीले क्लब बर्गलाई ४–१ गोलले हरायो । जितसँगै पीएसजी समूह ‘ए’ उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । पीएसजीको जितमा मेस्सी र एमबाप्पेले दुई दुई गोल गर्नुभयो । क्लब बर्गका लागि म्याट्स रिट्सले सान्त्वना गोल फर्काउनु भए
सबै पढ्नुहोस