कालीमाटीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
मङ्सिर १०, २०७८काठमाडौँ- सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले काठमाडौँ महानगरपालिका-१३ स्थित कालीमाटी तरकारी बजारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय कपिङ्गल बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सहकार्य गरेर केएमसीले नारायणी कम्प्लेक्स कालीमाटी तरकारी बजारमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा ९ सय ६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएक
सबै पढ्नुहोस